ओली र दाहालबीच चार बुँदे सहमति, पार्टी एकता निर्णायक मोडमा

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ४ बुँदे सहमति भएको छ । यो सहमतिसँगै पार्टी एकता निर्णायक मोडमा पुग्ने विश्लेषण गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच त्यस्तो सहमति भएको हो। दुई शीर्ष नेताहरुबीच भएको बिहीबारको सहमतिलाई औपचारिकता दिन एकदुई दिनभित्रै पार्टी एकता … Continue reading ओली र दाहालबीच चार बुँदे सहमति, पार्टी एकता निर्णायक मोडमा